संसद विघटनको पहिलो दिन नै राजधानीलगायतका देशका प्रमुख सहरहरुमा प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शन

  • प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
  • nepaltale.com

काठमाडौं। संसद विघटनको पहिलो दिन नै राजधानीलगायतका देशका प्रमुख सहरहरुमा प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शनमा उल्लेख्य भिडभाड । -तस्बिर- सामाजिक संजाल