धरहरा – फोटो खिच्न तछाडमछाड !

  • प्रकाशित मिति : 2021-04-24
  • nepaltale.com

काठमाडौं। शनिबार सुन्धारास्थित धरहरा परिसरमा एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्वार राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी ऐतिहासिक धरहराको उद्घाटन गर्नेक्रममा फोटो खिच्न फोटो पत्रकारको तछाडमडछाड। तस्बिर: नारायण महर्जन/सेतोपाटी