पाथीभरा मातको दर्शनगर्दै, हेर्नुहोस् आजको राशिफल

  • प्रकाशित मिति : २०७८ चैत्र ७, सोमबार
  • नेपाल टेल

मेष राशि
तपाइको आजको दिन अत्यन्त लाभदायी रहेको छ | मन प्रफुल्लित हुनुका साथै खुसी साटासाट गर्ने अवसर प्राप्त हुनेछ | आफ्नो क्षमता चिन्ने आधारका रुपमा पनि आजको दिन रहनेछ | समयसंग आफूलाई परिमार्जन गर्न सक्ने क्षमता प्राप्त हुने देखिन्छ |

बृष राशि
दिन अत्यन्त फलदायी रहने छ | सबै पक्षबाट शुभ समाचार प्राप्त हुने देखिन्छ | सबै क्षेत्रमा वाहि वाहि कमाउने समय छ | आफ्नो सुन्दर भविष्य बनाउने उपयुक्त समय बनेको छ |

मिथुन राशि
तपाइको आजको दिन शुभ रहनेछ| | खेलकुद, भोजभतेर तथा रमाइला कार्यमा उपस्थिति हुने यो पनि यहाँलाई देखाएको छ | पहेलो र सेतो रंगले यहालाई सफल बनाउने देखिन्छ | शनीदेवको आराधना झनै शुभ बनाउने माध्यम बन्न सक्छ |

कर्कट राशि
आज तपाईंको मध्यम अवस्थाको छ | दिनको पहिलो प्रहर राम्रो भए तापनि पछि भने त्यति राम्रो हुने देखिदैन | आफ्नो व्यवहारलाई सम्यमित राख्नु धेरै अर्थपूर्ण देखिन्छ | बगलामुखीको दर्शन सहज मार्ग प्रदान गर्ने उपाय बन्न सक्छ | आर्थिक पाटोमा संयमित भएर अगाडि बढ्दा उपयुक्त हुन्छ | शनिदेवको आराधना गर्नाले अशुभ दोष निवारण हुने देखिन्छ |

सिंह राशि
सिंह राशि हुने तपाई जातकको आजको दिन मध्यम किसिमको रहने छ | आफूलाई केहि पक्षमा सतर्क भएर हिड्नु पर्ने छ |बगलामुखी वा हनुमान चलिसाको पाठ सहज मार्गका लागि उत्तम उपाय बन्न सक्छ | शनिदेवको आराधना थप अप्ठ्यारो अवस्थाबाट मुक्त हुन सकिन्छ |

कन्या राशि
आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि नबनेका कामले आज गति प्राप्त गर्नेछन् | आफ्नो प्रशंसा सर्वत्र देखिन्छ | पहेलो र सेतो रङको वस्त्र धारण तथा हनुमान चालिसाको पाठ गर्नाले तपाईलाई झनै शुभ भएर जाने योग देखाएको छ | पश्चिम या उत्तर दिशाको यात्रा यहाँका लागि बढी अर्थपूर्ण देखिन्छ |

तुला राशि
तुला राशि हुने तपाईको आजको दिन मिश्रित किसिमको छ | सबै क्षेत्रमा समयले साथ दिन सकेको छैन | धर्मलाई कर्म बनाएर अगाडि बढेमा सफल भईन्छ | पूर्व दिशा र सेतो रंग शुभ मानिन्छ

वृश्चिक राशि
आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि नबनेका कामले आज गति प्राप्त गर्नेछन् | आफ्नो प्रशंसा सर्वत्र देखिन्छ | पहेलो र सेतो रङको वस्त्र धारण तथा हनुमान चालिसाको पाठ गर्नाले तपाईलाई झनै शुभ भएर जाने योग देखाएको छ | पश्चिम या उत्तर दिशाको यात्रा यहाँका लागि बढी अर्थपूर्ण देखिन्छ |

धनु राशि
आज तपाईंको दिन मिश्रित अवस्थाको छ | यात्रजन्य कुरामा सतर्क हुनु पर्ने छ | यात्रामा लाग्दा हनुमानको स्मरण गरेमा दुर्घटनाबाट बच्न सकिन्छ | आर्थिक र व्यवसायिक क्षेत्रमा गरेका लगानी अर्थपूर्ण देखिन्छ | अनावश्यक आरोप लाग्न सक्छ सचेत बन्दै अगाडी बढ्नुहोस सफलता प्राप्त गर्नुहुनेछ |

मकर राशि
मकर राशि हुने तपाइको आजको दिन अत्युत्तम रहेको छ | बिहानैदेखि तपाईंमा जागर बढ्नेछ | पुराना रोकिएका काम सम्पन्न गर्न आफूलाई समर्पित गर्नुहुनेछ | साथीभाइहरूसँग जमघट हुने योग छ | आफूलाई दक्ष व्यक्तिका रूपमा परिवार तथा समाजमा स्थापित गराउन सक्नुहुनेछ |

कुम्भ राशि
दिन अत्यन्त फलदायी रहने छ | सबै पक्षबाट शुभ समाचार प्राप्त हुने देखिन्छ | सबै क्षेत्रमा वाहि वाहि कमाउने समय छ | आफ्नो सुन्दर भविष्य बनाउने उपयुक्त समय बनेको छ |

मीन राशि