बालेन शाह जित्लान् कि हार्लान्? खोटाङ्ग का दुई युवाले राखे २८ किलोको खसी बाजी !

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • नेपाल टेल

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वाड नं. ५ मा काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जितेमा २८ केजी खसी दिने सहमति भएको छ ।

वाड नं. ५ मा बस्ने विजय फूयल र रमेश खड्का वीच अठाइस के.जी खसी दिने र बालेन हरेमा विजयले २८ केजी बराबरको रकम भुक्तानी गर्ने भनि कागजमा सहीछाप समेत गरेका छन् ।