बोराभित्र भेटियो महिला र पुरुषको शव

  • प्रकाशित मिति : २०८० मंसिर ६, बुधबार
  • nepaltale.com

चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुई वटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।

मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।