बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप, ढुंगा हानाहान

  • प्रकाशित मिति : २०८० मंसिर ७, बिहीबार
  • nepaltale.com

युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि झडप भएको हो ।

उनीहरूबीच ढुंगा हानाहान भएको छ ।