लकडाउनका कारण हिँडेरै घरतर्फ जान बाध्य सर्वसाधारणहरुका लागि थानकोटकाे त्रिभुवन पार्कमा खाने बस्ने व्यवस्था गरिएकाे छ।