निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार
  • नेपाल टेल संवाददाता

निजामती सेवा १६औं संशोधन नियमावली-२०८३ स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको छ । सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।