आज साउन २६ गते साेमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

  • प्रकाशित मिति : २०७७ श्रावण २६, सोमबार
  • nepaltale.com

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आजको दिन तेती राम्रो छैन,आर्थिक संकट पर्नेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,
आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,झगडा पनि हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ५ रहेको छ ।