असार १५ गते कर्णालीमा सार्वजनिक विदा

असार १५ गते कर्णालीमा सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मा...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।   प्रतिष्ठानको पिसीआर ल्याबमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको निर्देशक ...
कर्णालीमा कोरोना जित्नेको सङ्ख्या ४९४ पुग्यो

कर्णालीमा कोरोना जित्नेको सङ्ख्या ४९४ पुग्यो

कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जनाले बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुग...
कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा मंगलबार ९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । सामाजिक विकास मन्...
कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !