झापा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प

  • प्रकाशित मिति : २०७७ भाद्र २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । झापा केन्द्रबिन्दू बनाएर शुक्रबार बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

झापाको बाहुनाँगीअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ९ बजेतिर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।



राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार झापासहित पूर्वका अन्य केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।