काठमाडौं। सन् २०२० को अमेरिकन आईडलमा दोस्रो स्थान हात पार्न सफल नेपाली मुलका अमेरिकी गायक अर्थर गन अर्थात् दिवेश पोखरेल कन्सर्टको लागि नेपाल आइपुगेका छन्।
आफ्नो पहिलो नेपाल कन्सर्टका लागि दिवेश बुधबार काठमाडौं आइपुगेका हुन्।
आज अपरान्ह त्रिभुवन विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए। उनलाई उनका फ्यानहरुले भव्य स्वागत गरेका...