नेपाल टेल समग्र देशका बिम्बहरुलाई प्रतिबिम्बित गर्न खुलेको सञ्चार संस्था हो । राज्यको मुलधारबाट पछाडी परेको समग्र सवालहरु नेपाली मिडियामा पनि सधै पछाडी नै रहे । तीनै सवालहरुलाई सुत्रपात गर्दै राष्ट्रिय स्तरमा पुर्याउन नेपाल टेल आएको हो । नेपाल टेल पत्रकारितामा आदर्श तथा मुल्यमान्यताहरुलाई आत्मसात गर्दै देश र लोकतन्त्रका पक्षमा सदैव रहन्छ । नागरिक स्वतन्त्रता, मानवअधिकारको सदैव कदर गर्दछ । संविधानका मुलमर्मका पक्षमा रहेर देश र समाजमा सुशासन कायम गर्न, सार्वजनिक निकायहरुलाई जवाफदेही, पारदर्शी र उत्तरदायित्व बनाउदै भ्रष्टचारमूक्त समाज बनाउन नेपाल टेलको निरन्तर अभियान रहनेछ ।

error: