अभिनेत्री दीपिका पादुकोणको नाम पनि ड्रग्स केसमा जोडियाे

  • प्रकाशित मिति : २०७७ आश्विन ६, मंगलवार
  • नेपाल टेल संवाददाता

कामठाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणकाे अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले ३ वर्षअघि गरेको कुराकानी उधृत गर्दै दीपिका पादुकोण पनि लागुऔषधमा संलग्न भएको दाबी गरिएको हो ।



दैनिक भास्करका अनुसार घटना अनुसन्धान गरिरहेको एनसीबीले यो घटनामा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको हो ।