काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले टिकटक अकाउन्ट खोलेका छन् जुन ‘भेरिफाइड’ समेत भइसकेको छ।
प्रधानमन्त्री ओलीले केपि शर्मा ओली अफिसियल नाम राखेर टिकटक खोलेको हुन् ।
प्रधानमन्त्री ओलीले टिकटकमा एउटा भाषणको भिडिओ राखेका छन्। हालसम्म उक्त भिडियो १३ हजार जनाले सेयर लाइक गरीसकेका छन्। भने त्यस्तै, ३ सय १ जनाले कमेन्ट गरेका छन्।
हालसम्म उनको दुई हजार ६ सय बढी फलोअर रहेका छन् ।