का‌ंग्रेसको नाराबाजी पछि प्रतिनिधि सभा बैठक अवरुद्ध

  • प्रकाशित मिति : २०७७ फाल्गुन २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी पछि संघीय संसदको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।