भुकम्पको धक्का महसुस

  • प्रकाशित मिति : २०७७ चैत्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालमा भुकम्पको धक्का महसुश गरिएको छ। बिशेष गरि नेपालको पूर्वी क्षेत्रमा भुकम्पको ठूलो धक्का गरिएको हो।

राती ९ बजेर ७ मिनेटमा धक्का महसुश गरिएको हो। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ। बिस्तृत विवरण आउन बाँकी छ।