काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष सकिएको हो ।
काँग्रेस, माओवादी केन्द्र र जसपाको बैठक विनानिष्कर्ष सकियो
- प्रकाशित मिति : २०७७ चैत्र २७, शुक्रबार
- नेपाल टेल संवाददाता