काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १३ बुँदे निर्देशन जारी गरेको छ।
जिल्ला प्रशासनले सुरक्षा मापदण्ड अपनाउन भन्दै आग्रह गर्दै १३ बुँदामा सूचना जारी गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।


