त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परिक्षाहरु अर्को सुचना नआए सम्मको लागि स्थगित

  • प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। त्रिभुवन विश्वविद्यालय ले संचालन गरेको स्नातक र स्नातकोत्तर तहका वार्षिक तथा सेमेस्टर प्रणाली का सबै परिक्षा अर्को सुचना नभए सम्मका लागि स्थगित गरेको छ।

विश्वविद्यालयले सुचना जारी गरि बर्तमान कोभिड-१९ को महामारी जोखिम लाई मध्यनजर गर्दै हाल लाई संचालित तथा सुरुहुन लागेका सबै परिक्षा स्थगित गरेको जनाएको छ।



अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।