काठमाडौं । सरकारले बिहिबारबाट आन्तरिक हवाई उडानपनि बन्द गर्ने तयारी गरेको छ। कोरोना भाइरसको दोस्रो लहर तिव्र बनेपछि सरकारले १६ गतेबाट एकहप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।
सो अवधिमा आन्तरिक हवाई उडान पनि रोक्ने सरकारी तयारी छ।