कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ बैशाख २८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।