सर्वोच्चमा साँसद आउने क्रम सुरु, सुरक्षा व्यवस्था कडा

  • प्रकाशित मिति : २०७८ जेष्ठ १०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। विपक्षी गठबन्धनका सांसदहरु संसद विघटन विरुद्धको मुद्दामा रिट लिएर सर्वोच्च अदालत आइरहेका छन् सांसदहरु आउने क्रम सुरु भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विपक्षी गठबन्धनका सांसद्हरु अहिले सर्वोच्च आउँदै छन् ।