मन्त्रिपरिषद्बाट १६ खर्बको बजेट पारित

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • nepaltale.com

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

१६ खर्बको बजेर स्वीकृतीका लागि क्याबिनेट बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिबाट पारित भएपछि आजै दिउसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट बजेट भाषण गर्ने छन्।