काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।
थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए
संक्रमणमुक्त हुनेको संख्या ६८९८
- प्रकाशित मिति : २०७८ जेष्ठ १८, मंगलवार
- नेपाल टेल