काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा, के-के नियम फेरिए (आदेशसहित)

  • प्रकाशित मिति : २०७८ जेष्ठ १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा अवधि थप गरिएको छ । बुधबार बसेको तीनै सीडीओको बैठकले थप आदेशसहित निषेधाज्ञा लम्बाएको हो ।

निषेधाज्ञा अवधिभर के गर्न पाइन्छ र के गर्न पाइँदैन ?