काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले सोही अवधिमा ६ हजार ६३६ संक्रमण्ममुक्त भएका छन् भने ९९ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले ८९ हजार २१७ जना संक्रमित आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १०४७१ पीसीआर र ६२६२ एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३ हजार २४ र एन्टीजेनमा ४५५ जनाजालाई पाजेटिभ देखिएको छ ।