अदालतको फैसलाले रामबहादुर थापाहरूलाई फरक पार्दैन : शंकर पोखरेल

  • प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अदालतको फैसलाले राम बहादुर थापा बादल र उनी सङ एमालेमा समाहित भएकाहरूलाई फरक नपार्ने बताएका छन् ।

आयोजक कमिटी गठन हुनु पूर्व नै केकको बैठकले बादल सहितका कमरेडहरूलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससङ सम्बन्धित छैन। भन्दै उनले बादलको बचाउ गरेका हुन ।