काठमाडौं। ज्वाला संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि युवासंघले हातपात गरेको गरेको छ । करिब १५ जनाको समुहमा रहेका युवा संघका कार्यकर्ताले संग्रौला र उनका पतिमाथि टेकु प्रहरी परिसर मै आक्रमण गरेको हेमराज थापाले जानकारी दिए ।
संग्रौला र खुश्बु घिमिरेबीचको विवादको विषयमा छलफल गर्न टेकु प्रहरीले संग्रौलालाई बोलाएको थियो ।

करिब १५ जनाको समुहमा रहेको टोलीले संग्रौला दम्पति माथि निर्घात आक्रमण गरेको थापाले बताए ।