यी हुन कोरोनाबाट अत्यन्त प्रभावित १५ देश

  • प्रकाशित मिति : २०७८ असार १२, शनिबार
  • नेपाल टेल संवाददाता

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ८७ हजार ८३६ जना रहेका छन्।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २ हजार ३३१ जनाको मृत्यु भएको छ।



सो विश्वविद्यालयले जुन २४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन्।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका : तीन करोड ३५ लाख ९१ हजार ३६९ छ लाख ३ हजार १८१

भारत : तीन करोड १ लाख ३४ हजार ४४५ तीन लाख ९३ हजार ३१०

ब्राजिल : एक करोड ८२ लाख ४३ हजार ४८३ पाँच लाख ९ हजार १४१

फ्रान्स : ५८ लाख २६ हजार ५१९ एक लाख ११ हजार ६८

टर्की : ५३ लाख ९३ हजार २४८ ४९ हजार ४१७

रुस : ५३ लाख ४६ हजार ५ एक लाख २९ हजार ८६९

बेलायत : ४७ लाख ६९१ एक लाख २८ हजार ३१२

अर्जेन्टिना : ४३ लाख ५० हजार ५६४ ९१ हजार ४३८

इटाली : ४२ लाख ५५ हजार ७०० एक लाख २७ हजार ३६२

कोलम्बिया : ४० लाख ६० हजार १३ एक लाख २ हजार ६३६

स्पेन : ३७ लाख ७७ हजार ५३९ ८० हजार ७६६

जर्मनी : ३७ लाख ३२ हजार ९७७ ९० हजार ६८७

इरान : ३१ लाख ५० हजार ९४९ ८३ हजार ५८८

पोल्याण्ड : २८ लाख ७९ हजार ४७० ७४ हजार ९५३

मेक्सिको : २४ लाख ९३ हजार ८७ दुई लाख ३२ हजार ६८

युक्रेन : २२ लाख ९५ हजार ८७३ ५४ हजार ४२९

इन्डोनेसिया : २० लाख ७२ हजार ८६७ ५६ हजार ३७१

पेरु : २० लाख ३६ हजार ४४९ एक लाख ९१ हजार ७३

दक्षिण अफ्रिका : १८ लाख ७७ हजार १४३ ५९ हजार ४०६

नेडरल्याण्ड : १७ लाख ९ हजार २६१ १८ हजार १८