पाँचथर। पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ७९ वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरियो।
धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो।
त्यस पश्चात नेपाल प्रहरीको क्राइम विभागबाट टोली आएर समेत अनुसन्धान गर्यो तर अहिले सम्म नतिजा के ?
हेर्नुहोस भिडियो रिपोर्ट ..
(यो भिडियो रिपोर्ट हत्या भएको पाँचाै दिनमा तयार गरिएको हो । हाल हत्या भएको २ हप्ता पुगिसकेको छ)
श्रोत-नयाँ कुरो
https://youtu.be/20XPawYOTPM