काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८५३ जना निको भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।
२ हजार ४४४ जनालाई कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
- प्रकाशित मिति : २०७८ असार १४, सोमबार
- नेपाल टेल संवाददाता