नियुक्तिपत्र सच्याएपछि शपथका लागि शीतलनिवास जाँदै देउवा

  • प्रकाशित मिति : २०७८ असार २९, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्चाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीलनिवास जाँदैछन्।

यसअघि उनलाई देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेकी थिइन्।