खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वाड नं. ५ मा काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जितेमा २८ केजी खसी दिने सहमति भएको छ ।
वाड नं. ५ मा बस्ने विजय फूयल र रमेश खड्का वीच अठाइस के.जी खसी दिने र बालेन हरेमा विजयले २८ केजी बराबरको रकम भुक्तानी गर्ने भनि कागजमा सहीछाप समेत गरेका छन् ।