हिलिहाङ गाँउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल संवाददाता

फिदिम। पाँचथरको हिलिहाङ गाँउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार समरबहादुर अधिकारी निर्वाचित भएका छन ।

एमालेका भुवानीप्रसाद लिङदेनलाई १ सय १८ मत अन्तरले हराउदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा ३ जना वडा सदस्य वाहेक सबै पदमा नेकपा एमाले विजयी भएको थियो ।



निर्वाचन समितिले अन्तिम परिणाम घोषणा गर्ने तयारी गरिरहेको छ ।