पाँचथर। फिदिम नगरपालिका ४ मा राप्रपाका उपेन्द्र लावती विजयी भएका छन् । एमाले राप्रपा गठबन्धनका लावतीले नेपाली काङ्ग्रेसका प्रकाश गुरुङलाई ४३ मतले पछि पर्दै निर्वाचित भएका हुन ।
निर्वाचित लावतीले ७६५ प्राप्त गर्दा गुरुङले ७२२ मत प्राप्त गरे ।