अमेरिकालाई एसपीपी अस्वीकार गर्न नसकिने पत्र लेख्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७९ असार ६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको हो।