यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय

  • प्रकाशित मिति : २०७९ श्रावण १०, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिएका थिए ।