सामाजिक सञ्जाल मार्फत महिलालाई हैरानी दिने व्यक्ती पक्राउ

  • प्रकाशित मिति : २०७९ श्रावण २२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ती पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले निवेदनको आधारमा कपिलवस्तु घर भएका २९ बर्षीय महेश कुँवरलाई पक्राउ गरेको छ।