काठमाडौ । सरकारले एकैपटक १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार काठमाडौं उपत्यकालगायत केही जिल्लाका प्रमुखसहित डीएसपीहरुको सरुवा गरेको हो।