काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४९ जनामा परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण पुष्टि र ४ सय १७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।