सडक अवरूद्ध हुँदा यातायात ठप्प

  • प्रकाशित मिति : २०८० असार १३, बुधबार
  • नेपाल टेल संवाददाता

गएरातिदेखिको वर्षाले अवरुद्ध डाक्टर के आई सिंह राजमार्ग अन्तरगत डोटीको सायलमा सडक अवरूद्ध हुँदा यातायात ठप्प भएका छन् ।

डडेल्धुराबाट डोटी जाने सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।



अबरुद्ध सडक खुलाउनको लागि हेवि ईक्युपमेन्ट डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।