मालाले घाँटी कसेर श्रीमतीकाे हत्या, श्रीमान् पक्राउ

  • प्रकाशित मिति : २०८० कार्तिक १५, बुधबार
  • नेपाल टेल संवाददाता

श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।



विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।