दुर्गा प्रसाईंले गरे पत्रकार सम्मेलन

  • प्रकाशित मिति : २०८० मंसिर ७, बिहीबार
  • nepaltale.com

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेका छन् ।

साँझ ५:३० बजे भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गरेका हुन् ।

बल्खुमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भई १३ जना घाइते भएका र भोलिका कार्यक्रमका बारेमा जानकारी गराउने सह प्रवक्ता राजानन्द माण्डब्यले जानकारी दिए ।