१६ सीडीओसहित २५ सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  • प्रकाशित मिति : २०८१ जेष्ठ १६, बुधबार
  • nepaltale.com

काठमाडौं । गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।