नयाँ बानेश्वर क्षेत्रको अवस्था (फोटो फिचर)

  • प्रकाशित मिति : २०८२ भाद्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ ।

जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।