काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।