सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • प्रकाशित मिति : २०८२ मंसिर २, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठकमा विभिन्न प्रशासनिक तथा नीति सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।