प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित मन्त्रिपरिषद् बैठक केहीबेरदेखि जारी छ ।
प्रधानमन्त्री कार्यालयका निकट स्रोतका अनुसार बैठक नियमित एजेन्डाअनुसार सञ्चालन भइरहेको छ ।
बैठकमा सरकारका विभिन्न कार्यक्रम, नीतिगत निर्णय र आगामी कार्यसूचीबारे छलफल हुने अपेक्षा गरिएको छ ।