सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • प्रकाशित मिति : २०८२ पुष ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् ।



आज बसेको यो बैठक नियमित हो ।